ne_tq/mat/14/14.md

4 lines
448 B
Markdown

# आफूलाई ठुलो भिडले पछ्याइरहेको देख्दा येशूको प्रतिक्रिया कस्तो थियो ?
येशू ती मानिसहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो । [१४:१४]