ne_tq/mat/14/08.md

4 lines
316 B
Markdown

# हेरोदियासकी छोरीले के मागी ?
हेरोदियासकी छोरीले बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर एउटा थालमा दिनुहोस्‌ भनेर मागी । [१४:८]