ne_tq/mat/14/04.md

4 lines
400 B
Markdown

# हेरोदले कुनचाहिँ अनुचित कार्य गरिरहेका थिए, जसको विषयमा बप्‍तिस्मा-दिने यूहन्‍नाले उनलाई बताए ?
हेरोदले आफ्नो भाइकी पत्‍नीलाई विवाह गरेका थिए । [१४:४]