ne_tq/mat/11/27.md

4 lines
452 B
Markdown

# कसले पितालाई चिन्छ भनेर येशूले भन्‍नुभयो ?
येशूले भन्‍नुभयो, कि उहाँले पितालाई चिन्‍नुहुन्छ, र जसलाई उहाँले पिता प्रकट गरिदिने इच्‍छा गर्नुहुन्छ त्यसले पनि चिन्छ । [१:२७]