ne_tq/mat/11/25.md

8 lines
1002 B
Markdown

# पिताले स्वर्गको राज्य कसबाट लुकाउनु भएकोमा येशूले उहाँको प्रशंसा गर्नुभयो ?
पिताले स्वर्गको राज्य बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभएकोमा येशूले उहाँको प्रशंसा गर्नुभयो । [११:२५]
# पिताले स्वर्गको राज्य कसलाई प्रकट गर्नुभएको कारण येशूले उहाँको प्रशंसा गर्नुभयो ?
पिताले स्वर्गको राज्य साना बालकहरूजस्तै अनपढलाई प्रकट गर्नुभएको कारण येशूले उहाँको प्रशंसा गर्नुभयो । [११:२५]