ne_tq/mat/11/19.md

4 lines
444 B
Markdown

# येशूको विषयमा त्यस पुस्ताले के भन्यो, जो खाँदै र पिउँदै आउनुभयो ?
त्यस पुस्ताले येशूलाई एउटा घिचुवा र पियक्‍कड, अनि कर उठाउनेहरू र पापीहरूको मित्र हो भनेर भन्यो । [११:१९]