ne_tq/mat/11/18.md

4 lines
456 B
Markdown

# बप्‍तिस्मा-दिने यूहन्‍नाको विषयमा त्यस पुस्ताले के भने, जो रोटी खाँदै वा दाखमद्य पिउँदै आएनन्‌ ?
त्यस पुस्ताले बप्‍तिस्मा-दिने यूहन्‍नालाई भूत लागेको छ भनेर भन्यो । [११:१८]