ne_tq/mat/11/10.md

4 lines
583 B
Markdown

# येशूको जीवनमा बप्‍तिस्मा-दिने यूहन्‍नाले के भूमिका खेले भनेर येशूले भन्‍नुभयो ?
येशूले भन्‍नुभयो, कि बप्‍तिस्मा-दिने यूहन्‍ना अगमवाणी गरिएका समाचारवाहक हुन्‌, जसले आउनुहुनेवालाभन्दा अगि मार्ग तयार गर्नेछन् । [११:९-१०]