ne_tq/mat/11/05.md

4 lines
621 B
Markdown

# आउनुहुनेवालाचाहिँ उहाँ नै हुनुहुन्थ्यो भन्‍ने प्रमाणस्वरूप येशूले के भइरहेको थियो भनेर भन्‍नुभयो ?
येशूले भन्‍नुभयो, कि बिरामीहरू निको पारिएका छन्, मरेकाहरू जीवित पारिएका छन्‌, र खाँचोमा परेकाहरूलाई सुसमाचार प्रचार गरिँदैछ । [११:५]