ne_tq/mat/11/03.md

4 lines
576 B
Markdown

# बप्‍तिस्मा-दिने यूहन्‍नाले येशूकहाँ पठाएको सन्देश के थियो ?
बप्‍तिस्मा-दिने यूहन्‍नाले यस्तो सन्देश पठाए, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ ?” । [११:३]