ne_tq/mat/11/01.md

4 lines
516 B
Markdown

# सहरहरूमा सिकाउन र प्रचार गर्नलाई येशू जानुभन्दा अगि उहाँले के काम पुरा गर्नुभयो ?
सिकाउन र प्रचार गर्नलाई येशू जानुभन्दा अगि उहाँले आफ्‍ना बाह्रै चेलालाई निर्देशन दिने काम पुरा गर्नुभयो । [११:१]