ne_tq/mat/10/34.md

4 lines
398 B
Markdown

# येशू कस्तो प्रकारको विभाजन ल्याउन आउनुभएको हो भनेर उहाँले भन्‍नुभयो ?
येशूले भन्‍नुभयो, कि उहाँ परिवारभित्र पनि विभाजन ल्याउन आउनुभएको हो । [१०:३४-३६]