ne_tq/mat/10/33.md

4 lines
408 B
Markdown

# मानिसहरूका सामु येशूलाई इन्कार गर्ने हरेकलाई येशूले के गर्नुहुनेछ ?
येशूले तिनीहरूलाई स्‍वर्गमा हुनुहुने पिताको सामुन्‍ने इन्‍कार गर्नुहुनेछ । [१०:३३]