ne_tq/mat/10/28.md

8 lines
748 B
Markdown

# येशूले हामी कोसँग डराउनुपर्दैन भन्‍नुभयो ?
शरीरलाई मार्ने तर आत्मालाई मार्न नसक्‍नेहरूसँग हामी डराउनुपर्दैन भनेर येशूले भन्‍नुभयो । [१०:२८]
# येशूले हामी कोसँग डराउनुपर्छ भन्‍नुभयो ?
शरीर र आत्मा दुवैलाई नरकमा नाश गर्न सक्‍नुहुनेसँग हामी डराउनुपर्छ भनेर येशूले भन्‍नुभयो । [१०:२८]