ne_tq/mat/10/20.md

4 lines
391 B
Markdown

# चेलाहरू परिषद्हरूमा सुम्पिँदा, तिनीहरूद्वारा को बोल्नुहुनेछ ?
चेलाहरू परिषद्हरूमा सुम्पिँदा, तिनीहरूद्वारा पिताका आत्‍मा बोल्‍नुहुनेछ । [१०:२०]