# मानिसहरूले चेलाहरूलाई के गर्नेछन् भनेर येशूले भन्नुभयो ?
येशूले भन्नुभयो, कि मानिसहरूले तिनीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन्, कोर्रा लाउनेछन्, र शासकहरू र राजाहरूका सामु खडा गराउनेछन् । [१०:१७-१८]