ne_tq/mat/10/15.md

4 lines
609 B
Markdown

# चेलाहरूलाई ग्रहण नगर्ने वा तिनीहरूका वचनहरू नसुन्‍ने सहरहरूमाथि कस्तो इन्साफ हुने थियो ?
चेलाहरूलाई ग्रहण नगर्ने वा तिनीहरूका वचनहरू नसुन्‍ने सहरहरूमाथिको इन्साफ सदोम र गमोराको इन्साफभन्दा पनि अझ बढी खराब हुने थियो । [१०:१४-१५]