ne_tq/mat/10/11.md

4 lines
496 B
Markdown

# एउटा गाउँदेखि अर्को गाउँमा जाँदा चेलाहरू कहाँ बस्‍नुपर्ने थियो ?
तिनीहरूले गाउँमा कोही योग्‍यको मानिस खोज्‍नुपर्ने थियो र तिनीहरू त्यहाँबाट नगएसम्म त्यहीँ नै बस्‍नुपर्ने थियो । [१०:११]