# त्यो समयमा येशूले आफ्ना चेलाहरूलाई कहाँ पठाउनुभयो ?
येशूले आफ्ना चेलाहरूलाई इस्राएलको घरानाको हराएका भेडाहरूकहाँ मात्रै पठाउनुभयो । [१०:६]