ne_tq/mat/10/01.md

4 lines
442 B
Markdown

# येशूले आफ्ना बाह्र जना चेलालाई के अधिकार दिनुभयो ?
येशूले आफ्‍ना बाह्र जना चेलालाई अशुद्ध आत्‍माहरू निकाल्‍ने र हर प्रकारका रोगहरू निको पार्ने अधिकार दिनुभयो । [१०:१]