ne_tq/mat/06/27.md

4 lines
495 B
Markdown

# हामीले चिन्ता गरेर के गर्न सक्दैनौँ भनेर येशूले हामीलाई सम्झना दिलाउनुहुन्छ ?
हामीले चिन्ता गरेर हाम्रो जीवनमा एक घडी पनि थप्‍न सक्दैनौँ भनेर येशूले हामीलाई सम्झना दिलाउनुहुन्छ । [६:२७]