ne_tq/mat/06/25.md

4 lines
632 B
Markdown

# खाने, पिउने र पहिरने कुराहरूका विषयमा हामीले किन फिक्री गर्नुहुँदैन ?
खाने, पिउने र पहिरने कुराहरूका विषयमा हामीले फिक्री गर्नुहुँदैन, किनभने पिताले चराहरूको पनि हेरचाह गर्नुहुन्छ भने, हामीहरू त तिनीहरूभन्दा धेरै मूल्यवान् छौँ । [६:२५-२६]