ne_tq/mat/06/24.md

4 lines
347 B
Markdown

# हामीले कुन-कुन दुई मालिकमध्ये एउटालाई चुन्‍नुपर्छ ?
हामीले परमेश्‍वर वा धनमध्ये एउटालाई हाम्रा मालिकको रूपमा चुन्‍नुपर्छ । [६:२४]