ne_tq/mat/06/20.md

4 lines
461 B
Markdown

# हामीले हाम्रो धन-सम्पत्ति कहाँ थुपार्नुपर्छ, र किन ?
हामीले हाम्रो धन-सम्पत्ति स्वर्गमा थुपार्नुपर्छ, किनभने त्यहाँ त्यो नष्‍ट हुन सक्दैन र त्यहाँ त्यो चोरी हुँदैन । [६:१९-२०]