ne_tq/mat/06/18.md

4 lines
502 B
Markdown

# हामीले पिताबाट इनाम प्राप्‍त गर्नको निम्ति कसरी उपवास बस्‍नुपर्छ ?
हामीले उपवास बस्दा मानिसहरूको अगि उपवास बसेको जस्तै नदेखिने गरी बस्‍नुपर्छ, अनि पिताले हामीलाई इनाम दिनुहुनेछ । [६:१६-१८]