हामीले उपवास बस्दा मानिसहरूको अगि उपवास बसेको जस्तै नदेखिने गरी बस्नुपर्छ, अनि पिताले हामीलाई इनाम दिनुहुनेछ । [६:१६-१८]