ne_tq/mat/06/07.md

4 lines
606 B
Markdown

# हामीले व्यर्थैमा बरबराएर प्रार्थना गर्नु हुँदैन भनी येशू किन भन्‍नुहुन्छ ?
हामीले व्यर्थैमा बरबराएर प्रार्थना गर्नु हुँदैन भनी येशू भन्‍नुहुन्छ, किनभने हामीले माग्‍नुभन्दा पहिले नै पिताले हाम्रो आवश्यकता जान्‍नुहुन्छ । [६:७]