ne_tq/mat/06/02.md

4 lines
491 B
Markdown

# मानिसहरूले देखून् भनेर आफ्ना धार्मिक कार्यहरू गर्नेहरूको इनाम के हुन्छ ?
मानिसहरूले देखून् भनेर आफ्ना धार्मिक कार्यहरू गर्नेहरूले आफ्नो इनामस्वरूप मानिसहरूको प्रशंसा पाउँछन् । [६:२]