ne_tq/mat/05/44.md

4 lines
593 B
Markdown

# हाम्रा शत्रुहरू र हामीलाई सताउनेहरूसँग हामीले के गर्नुपर्छ भनेर येशूले सिकाउनुभयो ?
हाम्रा शत्रुहरू र हामीलाई सताउनेहरूलाई हामीले प्रेम गर्नुपर्छ र तिनीहरूका निम्ति प्रार्थना गर्नुपर्छ भनेर येशूले सिकाउनुभयो । [५:४३-४४]