ne_tq/mat/05/37.md

4 lines
618 B
Markdown

# हामीले विभिन्‍न सांसारिक कुराहरूको शपथ खानुको सट्टा, हाम्रो बोली कस्तो हुनुपर्छ भनेर येशू भन्‍नुहुन्छ ?
यी सबै कुराहरूको शपथ खानुको सट्टा, हाम्रो बोलीचाहिँ, “हो भने हो”, या “होइन भने होइन” मात्र हुनुपर्छ भनेर येशू भन्‍नुहुन्छ । [५:३७]