ne_tq/mat/05/32.md

8 lines
996 B
Markdown

# के कारणको निम्ति येशूले विवाहविच्छेदको अनुमति दिनुभयो ?
व्यभिचारको कारणको निम्ति येशूले विवाहविच्छेदको अनुमति दिनुभयो । [५:३२]
# यदि पतिले अनुचित ढङ्गले आफ्नी पत्‍नीलाई त्याग्यो र उसले पुनर्विवाह गर्‍यो भने उसले आफ्नी पत्‍नीलाई के तुल्याउँछ ?
यदि पतिले अनुचित ढङ्गले आफ्नी पत्‍नीलाई त्याग्यो र उसले पुनर्विवाह गर्‍यो भने उसले आफ्नी पत्‍नीलाई व्यभिचारिणी तुल्याउँछ । [५:३२]