# हामीलाई पाप गर्न लगाउने जुनसुकै कुराहरूलाई हामीले के गर्नुपर्छ भनी येशूले भन्नुभयो ?
हामीलाई पाप गर्न लगाउने जुनसुकै कुराहरूबाट हामी टाढा रहनुपर्छ भनी येशूले भन्नुभयो । [५:२९-३०]