ne_tq/mat/05/29.md

4 lines
482 B
Markdown

# हामीलाई पाप गर्न लगाउने जुनसुकै कुराहरूलाई हामीले के गर्नुपर्छ भनी येशूले भन्‍नुभयो ?
हामीलाई पाप गर्न लगाउने जुनसुकै कुराहरूबाट हामी टाढा रहनुपर्छ भनी येशूले भन्‍नुभयो । [५:२९-३०]