ne_tq/mat/05/28.md

4 lines
502 B
Markdown

# व्यभिचार गर्नु मात्रै नभएर, के गर्नु पनि गलत हो भनेर येशूले सिकाउनुभयो ?
व्यभिचार गर्नु मात्रै नभएर, कुनै स्‍त्रीलाई कामवासनाको दृष्‍टिले हेर्नु पनि गलत हो भनेर येशूले सिकाउनुभयो । [५:२७-२८]