ne_tq/mat/05/22.md

4 lines
560 B
Markdown

# हत्या गर्नेहरू मात्रै नभएर, के गर्नेहरू पनि इन्साफको जोखिममा पर्नेछन् भनेर येशूले भन्‍नुभयो ?
हत्या गर्नेहरू मात्रै नभएर, आफ्ना भाइसँग रिसाउनेहरू पनि इन्साफको जोखिममा पर्नेछन्, भनेर येशूले भन्‍नुभयो । [५:२१-२२]