ne_tq/mat/05/03.md

4 lines
297 B
Markdown

# आत्मामा दीन हुनेहरू किन धन्यका हुन् ?
आत्मामा दीन हुनेहरू धन्यका हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो । [५:३]