ne_tq/luk/24/39.md

4 lines
354 B
Markdown

# कसरी येशूले आफू आत्मा मात्र होइन भनेर प्रमाणित गर्नुभयो?
उहाँले चेलाहरूलाई आफुलार्इ छुन, र आफ्नो हात र खुट्टा हेर्न निम्तो दिनुभयो ।