ne_tq/luk/21/34.md

4 lines
490 B
Markdown

# त्यो दिन एक्कासी आउने हुँदा येशूले उहाँलाई सुन्नेहरुलाई के नगर्न चेतावनी दिनुभयो ?
आफ्नो ह्रदयलाई भोगविलास, मतवालापन र जीवनका फिक्रीहरुले नदबाउन उहाँले तिनीहरुलाई चेतावनी दिनुभयो ।