ne_tq/luk/21/33.md

348 B

येशूले के वितिजानेछ भन्नुभयो ?

उहाँले स्वर्ग र पृथ्वी वितिजानेछ भन्नुभयो ।

के कहिल्यै वित्नेछैन ?

येशूको वचन कहिल्यै वित्नेछैन ।