ne_tq/luk/21/30.md

437 B

कुन ऋतु आएको छ भनी उहाँलाई सुन्नेहरुले जानुन् भनेर येशूले के उदाहरण दिनुभयो ?

उहाँले भन्नुभयो कि जब अञ्जिरको रुखमा पालुवा फेरिएको देख्छौ तब जान कि गृष्म ऋतु नजिक छ ।