ne_tq/luk/21/22.md

337 B

येशूले यरुशलेमको विनाशको दिनलाई के भन्नुहुन्छ ?

उहाँले तिनीहरुलाई लेखिएका कुराहरु सबै पुरा हुने प्रतिशोधको दिन भन्नुहुन्छ ।