ne_tq/luk/21/11.md

4 lines
392 B
Markdown

# अन्त्यको दिन आउनु पहिले के कस्ता डरलाग्दा घटना घट्नेछ भनि येशूले भन्नुभयो ?
त्यहाँ भुँइचालो, अनिकाल, महामारी र स्वर्गबाटका ठुला चिन्हहरु हुनेछन् ।