ne_tq/luk/21/07.md

347 B

मन्दिरको बारेमा मानिसहरुले येशूलाई कुन दुईटा प्रश्नहरु सोधे ?

तिनीहरुले सोधे, “यी घटना कहिले घट्छ, र यो हुन लाग्दा के चिन्ह हुनेछ?”