ne_tq/luk/21/04.md

4 lines
479 B
Markdown

# किन येशूले गरिब विधवाले अरु सबैले भन्दा धेरै भेटी चढाइन् भन्नुभयो ?
येशूले यसो भन्नुभयो किनभने उनीसँग थोरै थियो र ती सबै दिइन्, जबकि अरुसँग धेरै थियो र तिनीहरुले दिएको बलिदान थिएन ।