ne_tq/luk/01/66.md

323 B

यी सबै घटनाहरूको कारण, सबैले बच्चाको बारेमा के महसुस गर्नुभयो?

तिनीहरूले परमेश्वरको हात वहाँमाथी रहेको महसुस गर्नुभयो ।