ne_tq/jon/02/09.md

8 lines
582 B
Markdown

# जब योनाले माछाको पेटमा प्रार्थना गरे, उहाँले के गर्नुहुन्छ भनेर योनाले भने?
योनाले धन्यवादको स्वरमा यहोवालाई बलिदान दिने र आफूले गरेको भाकल पूरा गर्ने बताए।
# योनाले उद्धार कसको हो भने?
योनाले भने कि उद्धार यहोवाको हो।