ne_tq/jon/02/04.md

4 lines
281 B
Markdown

# योनाले फेरि के गर्न सक्ने आशा गरे?
योनाले आशा गरे कि तिनले फेरि यहोवाको पवित्र मन्दिरतिर हेर्न सक्ने छन्।