ne_tq/jhn/19/41.md

4 lines
719 B
Markdown

# अरिमाथियाका योसेफ र निकोदेमसले येशूको शरीरलाई के गरे ?
तिनीहरूले येशूको शरीरमा एकसय लिटर जति मूर्र र एलवा मिश्रित द्रव्‍य घसेर मृत शरीरलाई सुती कपडाले बेह्रे । त्‍यस बगैँचामा कहिल्‍यै कोही नराखिएको एउटा नयाँ चिहान थियो, तिनीहरूले त्यसैमा येशूको शरीरलाई राखे । [१९:४०-४१]