ne_tq/jhn/19/34.md

4 lines
308 B
Markdown

# सिपाहीहरूले अगि नै येशूको मृत्यु भएको देखेर के गरे ?
सिपाहीहरूमध्‍ये एक जनाले उहाँको कोखामा भालाले घोच्‍यो । [१९:३४]