ne_tq/jhn/19/30.md

4 lines
600 B
Markdown

# सिर्काले भरिएको स्‍पञ्‍ज एउटा हिसपको हाँगामा राखेर तिनीहरूले येशूको मुखमा पुर्‍याइदिएपछि उहाँले के गर्नुभयो ?
येशूले सिर्का लिनुभयो, र भन्‍नुभयो, “अब सिद्धियो,” र उहाँले शिर निहुराएर आफ्‍नो आत्‍मा त्‍यागिदिनुभयो । [१९:२९-३०]